• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: ओठमा इन्फेक्सन.....18 plus


युवती ः डाक्टरसा'ब, मेरो ओठमा इन्फेक्सन भयो, हेरिदिनुपर्यो।

डाक्टर ः किस कति पटक गछ्र्यौ ?

युवती ः त्यस्तै वर्षमा एकपटक।

डाक्टर ः त्यसो भए, इन्फेक्सन होइन, खिया लाग्यो खिया !